कसरी बच्ने उच्च रक्तचापबाट?
स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ। नियमित व्यायाम गर्नुपर्छ। धूमपान र मद्यपानबाट टाढै रहनुपर्छ। तनाव लिनुहुँदैन। ताैल अनावश्क रूपमा बढिरहेकाे छ भने नियन्त्रण गरिहाल्नुपर्छ।
मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो आदिमा खराबी आउँदा पनि उच्च रक्तचाप हुन सक्छ। यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ।
उच्च रक्तचापका लक्षण सामान्य रूपमा देखिँदैन । निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार