महिनावारीका वेला ध्यान दिनुपर्ने कुरा
महिनावारीअघि स्यानिटरी प्याडको जोहो गर्नुपर्छ। प्याड बढीमा छ देखि आठ घण्टामा बदल्रनु पर्छ । लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गर्दा ब्याक्टेरिया फैलिई संक्रमण हुने सम्भावना हुन्छ।
याे वेला यौनांगको सफाइमा अझ बढी ध्यान दिनुपर्छ। मासिकश्रावका वेला यौनांगमा संक्रमण हुनसक्ने भएकाले पनि सामन्य दिनमा भन्दा सरसफाइ गर्नुपर्छ।
महिनावारीकाे समयमा सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ। याे वेला शरीरमा आइरनको कमी हुन्छ। त्यसैले आइरन भएकाे खानेकुरा खानुपर्छ।
महिनावारीका वेला यौनांगमा सुगन्धित पाउडर, क्रिम आदि प्रयोग गर्नु हुँदैन ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान