यी अवस्थामा नखानुस् तिते करेला
तितेकरेला स्वास्थ्यका लागि हितकारी फल हो, जाे तरकारी वा अचारका रूपमा प्रयाेग हुन्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छ।
तितेकरेलाको जुस स्वास्थ्यका लागि झनै उपयाेगी छ, तर कतिपय अवस्थामा करेला खानुहुँदैन ।
पेट दुखाइ, पखाला लागेका वेला तिते करेला खानु हुँदैन।
रक्तचाप कम भएकाले पनि धेरै मात्रामा तितेकरेला खानुहुँदैन ।
गर्भवती महिलाले पनि तितेकरेला नखाएकै राम्रो।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान