Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कुरिलाे : स्वास्थ्यका लागि ज्यादै उपयोगी

कुरिलाे :  स्वास्थ्यका लागि ज्यादै उपयोगी

नेपालका प्रायः सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो। यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिन्छ।

यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ।

कुरिलोबाट लिन सकिने फाइदाहरू

कुरिलोको जराको चूर्ण बनाएर नियमित खाएमा यौन दुर्बलता र स्तनका रोगलाई फाइदा गर्छ ।

कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।

कुरिलोको नियमित सेवनले महिलाको यौन दुर्बलता पनि हटाउन सकिन्छ। यसले महिनावारी गडबडी ठीक पार्न सहयोग गर्छ।

कुरिलोको नियमित सेवनले क्यान्सर हुने सम्भावना कम हुन्छ । क्यान्सर भएकाका लागि पनि यो फाइदाजनक छ ।

कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण