महिनावारीमा हुने दुखाइ र बच्ने उपाय
महिनावारीका समयमा सामान्य रूपमा ढाड वा पेट दुख्नु, थकान महसुस हुनुलाई स्वाभाविक नै मानिन्छ । तर, कतिपय महिलालाई महिनावारीका वेला सहनै नसक्नेगरी तल्लो पेट दुख्ने समस्या हुन्छ।
पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ। पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन।
तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ। तातोपानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्नुपर्छ।
अदुवा पानी तताएर खानुपर्छ यसो गर्दा दुखाइ कम हुन्छ। सकेसम्म साथीहरूसँग कुरा सेयर गर्ने अनि आराम गर्ने गर्नाले पनि राहत महसुस हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण