किन खाने गोलभेँडा?
हाम्रो भान्सामा अनिवार्य मानिने गोलभेँडामा भिटामिन सी, लाइकोपिन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ।
गोलभेँडाको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्छ। वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ ।
बिहान पानी नपिइकन पाकेको गोलभेँडाको रस खानु स्वास्थ्यका लागि फाइदाजनक छ।
प्रतिदिन एक देखि दुई गिलास गोलभेँडाको रस पिउनले वजन घट्छ।
गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायी हुन्छ।
पेटमा जुका वा अन्य किरा भए गोलभेँडाको रसमा मरिच मिसाएर खाँदा फाइदा हुन्छ।
गोलभेँडाको गुदीलाई अनुहारमा लगाउँदा पनि निकै फाइदा हुन्छ।
बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा निकै फाइदाजनक छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड