‘ब्लडप्रेसर चेक’ गर्ने वेला यसो गर्नुस्
रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन। मौन बस्नुहोस्।
हिँडडुल वा व्यायाम गर्बिरेर आउनेवित्तिकै नाप्नु हुँदैन।कतैबाट आउनुभएको छ भने झट्ट परीक्षण गरिनहाल्नुस्।
कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ ।
ब्लडप्रेसर चेक गर्ने वेला हातलाई टेबलको सहारा दिएर राख्नुहोस्।
प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेट अघिदेखि खाना, चियालगायत सेवन गर्नुहुँदैन।
जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनुहुँदैन।
लुगाको माथिबाट जाँच गर्नुहुँदैन। जाँच्ने वेलामा कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड