यी हुन् प्राकृतिक सुगर फ्री खानेकुरा
प्राकृतिक रूपमा पाइने सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ। सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ।
यसमा ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरी, ब्राउन राइसलगायत पर्छन्।
यसमा हेल्दी फ्याट पनि पर्छ, जसमा जैतुनको तेल, ओखर, बदाम आदि हुन्।
दाल, सिमी, सालमन फिस, अण्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन्।
मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ।
खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सकिन्छ।
तर यसको पोषण तत्त्व नउडोस् भन्ने कुरामा भने ध्यान पुर्याउनुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य