Health TV Online
Health TV Online

यस्तो समस्या हुनेले नखानुस् अदुवा

यस्तो समस्या हुनेले नखानुस् अदुवा

अदुवाको प्रयोग मसला र औषधिका रूपमा हुन्छ। यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ। तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन।

तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ। किनकि यसले तौल कम गर्ने काम गर्छ।

रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस। रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवा  खानुहुँदैन।

गर्भवतीले पनि अदुवा नखाँदा राम्राे हुन्छ। पछिल्लो तीनमहिना त झनै अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानु राम्राे। किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा