अदुवाकाे चिया पिउँदा यस्ता फाइदा
विशेषगरी चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ।
अदुवाको चिया खाँदा हुने अन्य केही फाइदा
पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।
यात्रामा जानुभन्दा अघि अदुवाकाे चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।
रक्तसञ्चारमा सहयोग पुर्याउँछ । रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
हड्डी र बाथरोगका बिरामीका लागि फाइदापुर्रयाउँछ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न