जाडाेमा स्वस्थ रहने सूत्र
मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले सताउँछ। जाडोयाममा विषेशगरी हावाजन्य रोगहरूको संक्रमण बढी हुन्छ। यो मौसममा धेरैजसोलाई रुघाखोकीले सताउँछ।
नाक बन्द हुने, नाकबाट सिंगान बग्ने, घाँटी खसखसाउने जस्ता समस्या जाडोमा धेरैजसोलाई देखिने लक्षण हुन्। रुघाखेकी, ज्वरो बिग्रिने, निमोनिया , टाइफाइड, इन्फ्लुएन्जा जस्ता संक्रामक रोग लाग्नसक्नेसम्म खतरा यो वेला हुन्छ।
जाडोमा स्वस्थ रहन अपनाउनुपर्ने सामान्य उपाय
सरसफाइमा ध्यान दिने। खाना या खाजा खानुअघि राम्रोसँग हात धुने,
अविवार्य रूपमा बिहानीपखको घाममा केहीबेर बस्ने,
काम गर्न ठाँउमा कसैले खोक्दै या हाच्छिउँ गर्दैछ भने आफू केही दूरीमा बस्ने,
मौसम चाहे गर्मी होस या जाडोपानी उमालेरै खाने,
तातो रस खाने, शरीर पूरै छोपिने न्यानो लुगा लगाउने।
रुघाखोकी लागेको छ भने तुलसी, बेसार, ज्वानो, मह र मनतातो पानी खान सकिन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड