स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
हेल्थ टिभी अनलाइन : सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा प्याकुरेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकी हुन्
बिहिबार स्वास्थ्य मन्त्री मेहताको उपस्थितिमा डा प्याकुरेलले आफनो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमको सुधारका लागि निरन्तर वकालत गर्दै आएका थिए ।




नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड