आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा वासुदेव उपाध्याय
हेल्थ टिभी अनलाइन : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा वासुदेव उपाध्यायले पाएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा डा वासुदेव उपाध्यायलाई ल्याउने निर्णय गरेकी हुन् ।
यसअघि विभागको निमित्त महानिर्देशकको कार्यभार १०औं तहका चिकित्सक डा श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान