श्रममन्त्री दीपककुमार साहलाई प्रधानमन्त्रीले गरे बर्खास्त
स्वास्थ्यमन्त्री मेहतालाई गराइयो सचेत
हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए। स्वास्थ्य बीमा बोर्डमा साहले पत्नी जुनु श्रेष्ठलाई नियुक्ति दिने विवादित निर्णय गरेको भन्दै उनलाई प्रधानमन्त्रीले हटाएका हुन्। यसैगरी स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री समक्ष सिफारिस गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण