स्वास्थ्य मन्त्रीमा निशा मेहता नियुक्त
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नर्स निशा मेहता नियुक्त भएकी छिन्। प्रधानमन्त्री बालेन्द्र शाहले आज उनीसहित १५ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यालयमा सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण