बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
हेल्थ टिभी अनलाइन : रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधान धारा ७६ को उपधारा १ बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्नमा हुने तयारी छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण