तराईमा हुस्सु र कुहिरो
हेल्थ टिभी अनलाइन : आज तराई क्षेत्रका धेरै जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ । सो अनुसार कोशी र मधेश प्रदेशमा दिउँसो सामान्य सुधार हुने जनाएको छ भने अन्य जिल्लाहरुमा भने हुस्सु नै देखाएको छ ।
पुस लागेपछि तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोको प्रभाज देखिनथाल्छ । अन्यन्त चिसो हावा र हुस्सुका कारण विशेष गरी पुस र माघ महिना तराईमा जनजीवन प्रभावित हुने गरेको पाइन्छ । महाशाखाका अनुसार आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान