आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन : आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।
अपांगता क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् । संयुक्त राष्ट्र संघको आव्हानमा हरेक वर्ष डिसेम्बर ३ मा अपांगता दिवस मनाइँदै आइएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै