काठमाडौंका मेयर शाहलाई पितृशोक
हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा डा रामनारायण शाहको आज बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो ।
आइतबार बिहान अचेत अवस्थामा अस्पताल पुराइएका उनको आज उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । मधुमेहका बिरामी उनी एक सातादेखि थला परेका थिए । उनलाई पिसाब संक्रमण भएको र उक्त संक्रमण शरीरभरि फैलिएको चिकित्सकले जनाएका छन् ।
शाह आयुर्वेदका चिकित्सक थिए ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान