स्वास्थ्य मन्त्री डा सुधा शर्माद्वारा वीर अस्पताल निरीक्षण
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले वीर अस्पतालको निरीक्षण गरेकी छिन्।
सोमबार बिहान अस्पताल निरीक्षणका लागि पुगेकी स्वास्थ्यमन्त्री शर्माले अस्पतालको सेवा सुविधा, तथाअत्याधुनिक आधुनिक उपकरणप्रति सन्तुष्टि व्यक्त गर्दै बिरामीले सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन सक्ने भन्दै आश्वस्त समेत बनाइन् ।
उनले वीर अस्पतालले जुन सेवा सर्वसाधारणलाई दिइरहेको छ त्यसमा अझै के के थप गर्न सकिन्छ र कसरी अझै प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्नेमा आफू लाग्ने समेत जिकीर गरिन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण