Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा

स्वास्थ्य मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा

हेल्थ टिभी अनलाइन : पूर्व स्वास्थ्य सचिव रहेकी डा सुधा शर्मा नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै डा शर्मालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएकी हुन् । डा शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा आजै शपथ ग्रहण समेत गरेकी छिन्।

उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव हुन् । उनीसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार