स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस
हेल्थ टिभी अनलाइन : नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि डा सुधा शर्माको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा स्वास्थ्य मन्त्रीका रुपमा डा शर्मालाई सिफारिस गरेकी हुन् । उनीसँगै आज चार मन्त्री थप्न लागिएको जनाइएको छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा शर्मा पूर्व स्वास्थ्य सचिव हुन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण