आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं भन्ने नाराका साथ मनाइँदै
हेल्थ टिभी अनलाइन : आज विश्व दृष्टि दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन तथा आँखा स्वास्थ्यको सेवामा पहुँच बढाउन हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । नेपालमा पनि नेपाल नेत्र ज्योति संघ लगायतका संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यस वर्षको दिवसको नारा ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने रहेको छ ।
नेपालको आँखा स्वास्थ्य सेवालाई विश्वमै उत्कृष्ट सेवाका रुपमा लिइन्छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान