डा संगीता मिश्रा स्वास्थ्य मन्त्रीमा सिफारिस
हेल्थ टिभी अनलाइन : स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी छिन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डा मिश्रालाई स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिईन । स्वास्थ्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै ६ महिना देखि बिदामा बसेकी उनी मन्त्री बन्ने भएपछि गत बिहिबार मन्त्रालय फर्किएर पदबाट राजिनामा दिएकी थिईन । उनको राजिनामा आजै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण