निरोगी नेपाल बनाउन जनचेतना जगाउन जरुरी छ : प्रधानमन्त्री ओली
हेल्थ टिभी अनलाइन : प्रधनमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउन जनचेतना जगाउनपर्ने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयलले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै खोपले धेरै रोगहरुबाट बचाउने हुँदा निरोगी हुनका लागि यो महत्वपूर्ण भएको जिकीर गरे । उनले नेपालको खोप अभियान सही दिशातर्फ गएको र यसले सकारात्मक परिणाम दिने पनि बताए ।
प्रधानमन्त्री ओलीले पूर्ण खोपयुक्त प्रदेश घोषणा भएकोमा बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको पनि जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण