ओपीडी सेवा ठप्प भएपछि.. (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : उपभोक्ता अदालतको फैसला विरुद्ध नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनका कारण आज देशभरका ओपीडी सेवा ठप्प भएका छन् ।
सम्पूर्ण चिकित्सक आकस्मिक बाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् । ओपीडी सेवा बन्द भएपछि टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरु भने मारमा परेका छन् । हेरौं तस्वीरमा :









नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड