नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत पास
हेल्थ टिभी अनलाइन : नेपाल नर्सिङ परिषद्ले लिएको नर्सिङ लाइसेन्स परीक्षामा जम्मा १९ प्रतिशत सहभागी मात्र उतिर्ण भएका छन्। परिषद्का अनुसार गत १७ र १८ गते लिईएको पीसीएल तर्फको ३९ औं नाम दर्ता लाइसेन्स परीक्षामा ९११ जना सहभागी मध्ये १७७ जना अर्थात १९.४३ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्।
अहिलेको यो नतिजा पछिल्ला वर्षमा परिषद्ले लिएको सबैभन्दा कम उत्तीर्ण भएको प्रतिशत हो।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड