स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, वीर अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पतालको भीआइपी क्याबिनमा भर्ना भएर उपचार गराइरहेका छन् ।
अस्पतालका अनुसार मन्त्री पौडेललाई उच्च ज्वरो आएपछि शनिबार साँझ अस्पताल भर्ना भएका हुन् । स्वास्थ्य परीक्षण भइरहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण