नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा उपाध्याय र आयुर्वेद तालिम केन्द्रमा डा ठाकुर
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद चिकित्सालय नरदेवी र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै नरदेवी अस्पतालको निर्देशकमा डा बासुदेव उपाध्यायलाई जिम्मेवारी दिएका हुन्। यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको प्रमुखमा डा सन्तोष कुमार ठाकुरलाई जिम्मेवारी दिएका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड