स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट
हेल्थ टिभी अनलाइन : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।
बिहिबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड