नेपाल क्यान्सर अस्पतालको वाकाथन कार्यक्रम
हेल्थ टिभी अनलाइन : वार्षिकोत्सवको अवसर पारेर नेपाल क्यान्सर अस्पताद तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रमको आयोजना गरेको छ ।
क्यान्सरबारे सचेतना जगाउन वाकाथन कार्यक्रम गरिएको आयोजकको भनाई छ । वाकाथन कार्यक्रम बिहान माइतीघरबाट सुरु भएर त्रिपुरेश्वर, थापाथली, पुल्चोक हुँदै जावलाखेलमा आएर टुंगिएको थियो ।
अस्पतालले हरेक वर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड