नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
हेल्थ टिभी अनलाइन : सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्ष मूनिका बालबालिकालाई आज लगाउने भएको छ ।
देशभरका सरकारी स्वास्थ्य संस्थाबाटबाट आज खोप लगाउने कार्यक्रम रहेकाले आफना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई आग्रह गरेको छ ।
खोप लगाउन कुनै पनि बालबालिका नछुटुन भनेर सरकारले वैशाख महिनाभर खोप महिना घोषणा गर्दै आज देशभर छुट खोप दिन लागेको हो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो