नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष ०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्ष ०८१\८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। यसका साथै उक्त सभाले आर्थिक वर्ष ०८०\८१ को नाफाबाट आफना शेयरधनीहरुलाई १५ दशमलब ५ प्रतिशतका दरले नगद लाभासं प्रदान गर्ने निर्णय गरेको छ ।
साधारण सभामा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अस्पतालले अझ बढी सेवा विस्तार गर्दै लाने योजना रहेको जानकारी दिए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड