तीनकुनेको आगजनीमा परी एभिन्यूज टिभीका पत्रकारको मृत्यु
हेल्थ टिभी अनलाइन : राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको रिपोर्टिङमा गएका एभिन्युजका पत्रकारको जलेर मृत्यु भएको छ ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर उनको मृत्यु भएको हो । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका क्यामेरपर्सन सुरेश रजकको सो भवनमा आगो लागेपछि जलेर मृत्यु भएको हो ।
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि प्रहरीले उद्धारमा चासो नदेखाएको बताएका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै