त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ती : चार जना अन्तरवार्ताका लागि छानिए
हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भिक छनोटमा चार जना परेपछि ४ जनालाई अन्तरवार्ताका लागि बोलाइएको छ ।
कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको हो। छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सह प्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद अहिले रिक्त छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड