नेपाल क्यान्सर अस्पताल र इजीहेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र इजीहेल्थकेयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ सहकार्यको शुरुवात गर्दै सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
यस सहकार्यबाट अब नेपाल क्यान्सर अस्पतालका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवाका साथै किफायती तथा सहज यातायात सेवाको समेत लाभ उठाउन सक्नेछन्। इजीहेल्थकेयरमार्फत उपलब्ध गराइने यातायात सेवामा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको लोगो पनि रहने छ। जसले सेवाग्राहीहरूको पहिचान र सहायतामा थप सहजता ल्याउने विश्वास गरिएको छ।
यस सहकार्यले विशेषगरी बिरामीहरूको आवश्यकता र सुबिधा पूरा गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण