गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा बराल मनोनित
हेल्थ टिभी अनलाइन : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएका छन् ।
गत मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड