डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट सम्मानित
हेल्थ टिभी अनलाइन : क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
डा ज्ञवालीले भनेका छन्, ‘म निकै खुशी र गर्वित छु, मलाई उक्त प्रतिष्ठित सम्मान प्राप्त भएको छ।’ उनलाई नेपालबाट यो सम्मान पाउने पहिलो व्यक्ति रहेको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण