प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज भर्ना भएका छन्।
अस्पतालका अनुसार उनी आज बिहान भर्ना भएका हुन्। डा भोलाराज जोशी नेतृत्वको टोलीले उनको प्रोस्टेटको शल्यक्रिया गर्दैछ ।
राष्ट्रपति पौडेल लामोसमयदेखि प्रोटेस्टका बिरामी हुन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड