कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह हुँदै
हेल्थ टिभी अनलाइन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुँदैछ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समारोहमा भाग लिन जुम्ला पुगेका छन् ।
यसपटक जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन्।प्रतिष्ठानको दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो। तर प्रधानमन्त्रीको स्वास्थ्यको कारण भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड