प्रधानमन्त्री ओली अस्वस्थ
हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेको र ज्वरोको कारण आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।
ओली प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् । केही दिन भेटघाटको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण