स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई विभागकाे महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२औं तहका अतिरिक्त सचिव हुन्। डा देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि हाल विभागमा महानिर्देशक रहेकी डा संगीता काैशल मिश्रालाई भने स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएकाे छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड