स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा लोहनीले दिए राजीनामा
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले आफनो पदबाट राजिनामा दिएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर उनले राजिनामा पत्र बुझाएका हुन्। सरकारले डा लोहनीलाई २०८० को मंसीरमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने भन्दै विभिन्न कार्यक्रम अघि ल्याउने योजना अघि सारिरहेका बेला बोर्डका अध्यक्ष डा लोहनीको भने राजिनामा आएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड