सार्वजनिक बिदामा पनि बिरामीलाई ओपीडी सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पताललाई सार्वजनिक बिदाको दिनमा पनि बिरामीलाई ओपीडी सेवा दिन निर्देशन दिएको छ ।
यही भदौ १६ मा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्नपर्ने भनेको हो । यसअघि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुले सार्वजनिक बिदाका दिनमा इमर्जेन्सी सेवामात्रै उपलब्ध गराउँदैं आएका थिए ।
अब योसँगै सरकारी स्वास्थ्य संस्थाहरुले सार्वजनिक बिदाका दिनमा ओपीडी सेवा बन्द गर्न पाउने छैनन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?