नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य
हेल्थ टिभी अनलाइन : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त भएका छन्।
नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो। फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा नै कार्यरत छन्।
नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई ‘सर्जन अफ द इयर’ को रुपमा पुरस्कृत समेत गरेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?