५२ प्रकारका रोग संक्रामक रोगको सूचीमा
हेल्थ टिभी अनलाइन : सरकारले ५२ वटा रोगहरुलाई संक्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि संक्रामक रोगको सूची तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रामक रोगहरुको सूचीमा हैजा, रेबिज, कोभिड, स्क्रबस टाइफस, कालाजार, रोटा भाइरस, कुष्ठरोग, लहरेखोकी एल्लो फिबर,क्यु फिबर देखि इबोला भाइरस सम्म रहेका छन् । नयाँ रोगहरुको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?