राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा नियुक्त
हेल्थ टिभी अनलाइन : राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् ।
मन्त्री यादवले यसअघि केन्द्रमा निर्देशक रहेका डा सञ्जय ठाकुरलाई जिम्मेवारी परिवर्तन गर्दै वीर अस्पताल पठाएका थिए । जसले गर्दा एड्स केन्द्रको निर्देशक पद खाली थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?