सुदूरपश्चिम प्रदेश स्वास्थ्य मन्त्रीमा ओम विक्रम भाट
हेल्थ टिभी अनलाइन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओम विक्रम भाट नियुक्त भएका छन्।
सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
भाट प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ ‘१०’ मा नेकपा एमालेका बचन बहादुर सिंहलाई ४७५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
२०५९ सालदेखि माओवादी आन्दोलनमा सक्रिय उनी अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसम्म भइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण