वीर अस्पतालले लियो करार सेवामा १०० जना स्टाफ नर्स
हेल्थ टिभी अनलाइन : वीर अस्पतालले करार सेवामा १०० सय स्टाफ नर्स लिएको छ । अस्पतालले जेठ २६ गते लिएको परीक्षाको नतिजाको परिणाम अनुसार १०० जना स्टाफ नर्स पाँचौ तह भर्ना गरेको हो ।
यसैगरी थप २० जना नर्सहरुलाई वैकल्पिक सूचीमा राखिएको छ । योसँगै वीर अस्पतालमा देखिएको नर्सको कमीका कारण हुने स्वास्थ्य सेवा कमजोरीमा सुधार आउने आशा गर्न सकिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?