क्यान्सर सचेतनाका लागि ‘फ्ल्यास मुभ’
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले क्यान्सरबारे सचेतना जगाउन ‘फ्ल्यास मुभ’ कार्यक्रमको आयोजना गरेको छ ।
क्यान्सर सुरुकै अवस्थामा पत्ता लागेर उपचार गरेमा निको हुन्छ भन्ने सन्देश दिन अस्पतालले उक्त कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार ललितपुरको लबिम मलमा अस्पतालका कर्मचारी, नर्स तथा चिकित्सकहरुले फ्ल्यास मुभ प्रस्तुत गरेका थिए ।
अस्पतालले आफनो सातौं वार्षिकोत्सवको अवसर पारेर विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?